ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा सोमबार थपिए ३३३ जना संक्रमित

नेपालगाथा २०७७ मंसिर २९ गते सोमबार १९:१२:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३३३ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा २४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन्।

गत चौबीस घन्टामा ५ हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ रहेको छ। यस्तै देशभर २७३ जनाको आईसीयु र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top