ट्रेण्डिङ

होमपेज / समाज

पर्याप्त पैसा नभएको खाताको एक करोड ६३ लाख रुपैयाँको चेक काट्ने पक्राउ

नेपालगाथा २०७७ मंसिर २९ गते सोमबार १८:४९:३९ मा प्रकाशित

काठमाडौँ । एक करोड ६३ लाख रुपैयाँको चेक अनादर मुद्धामा दोषी ठहर भएका  अनिल पोद्दार पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले पोद्दारलाई कलङ्की क्षेत्रबाट पक्राउ गरेको हो। पोद्दारले बुद्दनगरका नानीबाबु खरेललाई एक करोड ६३ लाखको बैंक चेक दिएपनि खातामा पर्याप्त पैसा नभएपछि पिडित चेक बाउन्स गरि प्रहरीकहाँ पुगेका थिए।

ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले पोद्दारलाई  २०७३ भदौ १५ मा दोषी ठहर गर्दै १ महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top