ट्रेण्डिङ

होमपेज / समाज

दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी

नेपालगाथा २०७७ मंसिर २९ गते सोमबार १३:०८:५१ मा प्रकाशित

तुलसीपुर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए। आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५/१६ जना यात्रु भएको प्रहरीले बताएको छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top