ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा थपिए ३४८ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ मंसिर २८ गते आइतबार २०:३८:४५ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा २९८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जना कोरोना संक्रमित थपिएका हुन्। गत चौबीस घन्टामा ५ हजार १ सय ८१ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top