ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ५३१ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ मंसिर २६ गते शुक्रबार १७:२७:२६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४१ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा ४०२, भक्तपुरमा ३४ र ललितपुरमा १०५ जना कोरोना संक्रमित थपिएका हुन्। यसैगरी देशभर ३१० संक्रमितको आईसीयु र ५० संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top