ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थपिए ४०४ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ मंसिर २५ गते बिहीबार १७:०६:४२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा २ सय ४४ पुरुष र १ सय ६० महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा ३ सय २८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना कोरोना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top