ट्रेण्डिङ

होमपेज / समाज

चीनले दियो ५० हजार मास्क

नेपालगाथा २०७७ मंसिर २२ गते सोमबार २०:१८:०७ मा प्रकाशित

काठमाडौँ । चीनले नेपाललाई ५० हजार एन आइन्टी फाइभ मास्क दिएको छ। सोमबार चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट राजदूत होउ यान्छीले नेपाललाई ५० हजार मास्कसहित आठ हजार पाँच सय परिक्षण किट हस्तान्तरण गरेको हो। हस्तान्तरणपछि राजदूत यान्छीले नेपालको कोरोनाविरुद्धको लडाईं चीन साथमा रहेको जनाइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top