होमपेज / समाज
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३४४, भक्तपुरका ३१ तथा ललितपुरका ६७ जनामा संक्रमण पुष्टि भएको हो।