ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

नेपालगाथा २०७७ मंसिर २२ गते सोमबार १६:२८:३९ मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top