ट्रेण्डिङ

होमपेज / समाज

एआइजीमा विश्वराज सिफारिस

नेपालगाथा २०७७ मंसिर १५ गते सोमबार २१:५१:०७ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । शैलेस थापापछि महानिरिक्षक बनाउने गरी गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वको सिफारिस समितिले सिफारिस गरेको हो। गत हप्ता बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा १ एआइजी र ५ डीआइजी थप्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top