ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घन्टा २९ संक्रमितले ज्यान गुमाए

नेपालगाथा २०७७ मंसिर १५ गते सोमबार १६:४१:४१ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top