ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घन्टामा थपिए १४७४ संक्रमित

नेपालगाथा २०७७ मंसिर १५ गते सोमबार १६:३७:०५ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ हजार ९ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् भने ५३५ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top