ट्रेण्डिङ

होमपेज / समाज

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन

नेपालगाथा २०७७ मंसिर १५ गते सोमबार १६:३१:२२ मा प्रकाशित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाअध्यक्षमा सकुन्तलाल हिराचन चयन भएका छन्। सोमबार कार्यसमितिभित्रको चुनावमा डिबी बस्नेतलाई पराजित गर्दै हिराचन कोषाअध्यक्ष निर्वाचित भएका हुन्। महासंघका एक सदस्यका अनुसार हिराचनले ४० मत पाएका छन् भने बस्नेतले ३१ मत पाएका हुन्।

५४औं साधरणसभाबाट निर्वाचित भएका पदाधिकारी र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आइतबार पद तथा गोपनीयताको शपथ गरी कार्यभार सुरु गरेका थिए। महासंघको विधानअनुसार कोषाध्यक्ष सदस्यहरुमध्येबाट चयन गर्ने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top