ट्रेण्डिङ

होमपेज / समाज

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ मंसिर ६ गते शनिबार १६:५६:४७ मा प्रकाशित

पर्सा, ६ मङ्सिर ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top