ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३०५ पुग्यो

नेपालगाथा २०७७ मंसिर ६ गते शनिबार १६:२४:१६ मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ३ सय ५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ७ जनाकाे कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top