ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

त्रिभुवन बिसी २०७७ कार्तिक १३ गते बिहीबार १३:५६:५८ मा प्रकाशित

काठमाडौं, १३ कात्तिक

सिन्धुली, कमलामाई नगरपालिका(३ चपौली बस्ने ६५ वर्षीय सोम प्रसाद न्यौपाने आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । राति खाना खाई सुतेकोमा उनी मृत फेला परेका हुन् । रुपन्देही, बुटवल उपमहानगरपालिका(९ स्थित बसपार्कमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top