ट्रेण्डिङ

होमपेज / समाज

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस पोजेटिभ

त्रिभुवन बिसी २०७७ कार्तिक १३ गते बिहीबार १२:०९:५९ मा प्रकाशित

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । आज सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

उनको फेसबुक स्टकटस जस्ताको त्यस्तै : ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top