ट्रेण्डिङ

होमपेज / समाज

खोचमा खसेका पुरुषको प्रहरीद्वारा शकुसल उद्दार

नेपालगाथा २०७७ कार्तिक ५ गते बुधबार १७:५७:२० मा प्रकाशित

कास्की । पोखरा महानगरपालिका-१ गाईघाटस्थित सेती नदी किनाराको अप्ठेरो ठाउँ माहालको खोचमा खसेका पोखरा महानगरपालिका-२ मिरुवा बस्ने ३४ वर्षीय सम्राट राणाको बुधबार प्रहरीले शकुसल उद्दार गरेको छ । राणा खोचमा खसेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीको रेस्क्यु टोलीले उनको उद्दार गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top