ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थपिए ३१०७ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ कार्तिक ५ गते बुधबार १६:५१:१७ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका १ सय ७३, तथा ललितपुरका ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने २६ जनाको  मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top