ट्रेण्डिङ

होमपेज / समाज

थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगाथा २०७७ कार्तिक ५ गते बुधबार १६:४७:५१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै २४ घण्टाको अवधिमा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top