ट्रेण्डिङ

होमपेज / समाज

थप १८ जना कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७७ कार्तिक ३ गते सोमबार १७:०१:०९ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top