ट्रेण्डिङ

होमपेज / समाज

यातायातमन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण

नेपालगाथा २०७७ कार्तिक ३ गते सोमबार १६:५७:२८ मा प्रकाशित

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण भएको छ। नेम्वाङले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। उनले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नको लागि आग्रह पनी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top