ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा थपिए २३८८ कोरोना संक्रमित

नेपालगाथा २०७७ कार्तिक ३ गते सोमबार १६:४३:०६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना काेराेना संक्रमित थपिएकाे जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top