ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा थप १७४६ जनामा कोरोना पुष्टि

नेपालगाथा २०७७ कार्तिक १ गते शनिबार १६:३९:४३ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ जना संक्रमित थपिएका छन् भने १२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top