ट्रेण्डिङ

होमपेज / समाज

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८०० डिस्चार्ज

नेपालगाथा २०७७ कार्तिक १ गते शनिबार १६:३४:२५ मा प्रकाशित

काठमाडौँ । आज(शनिबार) ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार सोही अवधीमा १८०० संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top