ट्रेण्डिङ

होमपेज / समाज

बितेको २४ घण्टमा विश्वमा ३ लाख ३६ हजारमा संक्रमण, ५ हजार २९७ को मृत्यु

नेपालगाथा २०७७ आश्विन ३० गते शुक्रबार ०८:३३:५८ मा प्रकाशित

काठमाडौँ । बितेको २४ घण्टामा विश्वमा ३ लाख ३६ हजार ५१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ९४ हजार १६९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार २९७ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ८९ हजार ४७ संक्रमितको मृत्यु भइसकेको छ । अघिल्लो २४ घण्टामा ४ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको थियो । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top