ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

नेपालगाथा २०७७ आश्विन ६ गते मंगलबार १७:१२:३० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित देखिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top