ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण

नेपालगाथा २०७७ आश्विन ५ गते सोमबार १७:५७:२९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सोमबार देशभर भने ११ सय ५४ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top