ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा देशभर थपिए १३२५ कोरोना संक्रमित

नेपालगाथा २०७७ आश्विन ४ गते आइतबार १७:३५:०५ मा प्रकाशित

काठमाडाैं । देशभर पछिल्लो २४ घणटामा १३ सय २५ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना संक्रमणमुक्त पनि भएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गाैतमका अनुसार देशभर होम आइसोलेसनमा ८ हजार ४ सय २ बसिरहेका छन्। त्यस्तै आजको ९ हजार ५ सय ८४ रहेको पनि उनले बताए। साथै हाल ७ हजार ४ सय ५१ जना क्वारेन्टाइनमा छन्।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top