ट्रेण्डिङ

होमपेज / समाज

हवाई उडान र होटल असोज १ गते देखि खुल्ने

नेपालगाथा २०७७ भाद्र ३० गते मंगलबार २१:११:१९ मा प्रकाशित

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top