ट्रेण्डिङ

होमपेज / समाज

सरकारले लामो दुरीको बस असोज ५ गते देखि सञ्चालन गर्ने निर्णय

नेपालगाथा २०७७ भाद्र २९ गते सोमबार २१:३६:२२ मा प्रकाशित

काठमाडौं । सरकारले लामो दुरीको यातायातका साधन असोज ५  देखि सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो  । यस्तै लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय पनि बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

यसमा सरकारले चैत्र ११ गते देखी कोरोना नियन्त्रणको लागी लकडाउनको  घोषणा गरेसंगै सार्बजनिक सबारी साधनहरू ग्यारेजमै थन्किएका थिए ।आवस्यक सुरक्षा साबधानी  अपनाइ सबारीसाधनहरू चल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top