ट्रेण्डिङ

होमपेज / समाज

काठमाडाैं उपत्यकामा ५१२ जनामा थप कोरोना संक्रमण

नेपालगाथा २०७७ भाद्र २९ गते सोमबार १७:०२:२७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top