ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

नेपालगाथा २०७७ भाद्र ८ गते सोमबार १६:३४:३४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा२२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top