ट्रेण्डिङ

होमपेज / समाज

आज एकै दिन ७ सय ७ सय संक्रमित थपिए

नेपालमा संक्रमितको कुल संख्या २९ हजार ६ सय ४५

नेपालगाथा २०७७ भाद्र ४ गते बिहीबार १६:३२:४३ मा प्रकाशित

काठमाडौं । मुलुकमा थप ७ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

यस अघि भदौ २ गते एकै पटक एक हजार बढीमा संक्रमण फेला परेपछिको यो दोस्रो बढी संक्रमितको संख्या हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top