ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा थपिए १६८ संक्रमित

नेपालगाथा २०७७ भाद्र १ गते सोमबार १६:५९:५३ मा प्रकाशित

काठमाडौैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरी १६८ जनामा कोरोना देखिएको बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top