ट्रेण्डिङ

होमपेज / समाज

नुवाकोटमा आजदेखि अनिश्चतिकालिन लकडाउन

नेपालगाथा २०७७ श्रावण २३ गते शुक्रबार ११:२७:४१ मा प्रकाशित

नुवाकोट । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै लकडाउन सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरूपमा रोक लगाइने निर्णय गरेको छ।  

यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरू सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए। उनका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नपा–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टाइन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको छ।

बैठकले खेलकुदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधिको अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ। १२ वर्षमुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई अत्यावश्यक कार्यबाहेक घर बाहिर ननिस्कन तथा हिँडडुल नगर्नसमेत प्रशासनले आग्रह गरेको छ।

यसैगरी यही २५ साउनदेखि अर्को आदेश नभएसम्म जिल्लाभित्रका सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामध्ये सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका मापदण्डअनुरुप अतिआवश्यक सेवा मात्र प्रदान गर्ने निर्णय गरिएको प्रजिअ ढकालले जानकारी दिए।   उनका अनुसार यही निर्णयका आधारमा आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक स्थानीय तहको लागि सातामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय गरिएको छ।

केन्द्रले जिल्लाको ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना रोकथाम समूह’ गठन गर्ने, जिल्ला प्रवेश गर्ने बेलकोटगढी नगरपालिकास्थित कोल्पुटार नाकालाई थप व्यवस्थित बनाउने तथा ककनी र शिवपुरी गाउँपालिकास्थित सबै नाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गर्ने निर्णय पनि गरेको छ। यसैगरी आवतजावतमा कडाइ गर्ने र अतिआवश्यक कामबाहेकलाई मात्र पूर्वअनुमति लिएर आएकालाई मात्र प्रवेश गर्न दिने केन्द्रले जनाएको छ।  कोरेना सङ्क्रमण रोक्न जिल्लाभित्र कडाइ गर्न थालिएको हो। यस्तो छ प्रशासनको  निर्णय 

एजेण्डाहरु
१. सेवा प्रवाह तथा मातामात सञ्चारन सम्फन्धभा
२. स्वमॊसेवक सभूह ऩरयचारन सम्फन्धभा
३. Health Desk स्थाऩना तथा सञ्चारन सम्फन्धभा
४. नाकाभा अभबरेख व्मवस्थाऩन सम्फन्धभा
५. PCR भेशिन खरयद तथा ल्माफ सञ्चारन सम्फन्धभा
६. ववववध
भनणणमहरु
१. शजल्राभा कोयोना बाइयसको सॊक्रभण पैभरन नददनका राभग सावणजभनक सेवा प्रवाह, मातामात/आवागभन, उद्योग व्मवसाम रगामतका ऺेत्रभा देहाम फभोशजभ गने/गयाउने:
(क) शजल्राभबत्र सञ्चारन हुने सम्ऩूणण मात्रुवाहक सावणजभनक मातामातका साधनहरु बोभर भभभत २०७७।०४।२३ गते ववहान ६:०० फजे ऩश्चात अको भनणणम नहुॉदा सम्भ सञ्चारनभा योक रगाउने ।
(ख) अत्मावश्मक सेवाका साधन य अनुभभत प्राप्त साधन फाहेक सम्ऩूणण सवायी साधनहरु शजल्रा प्रवेिभा ऩूणणरुऩभा योक रगाउने ।याभत ८:०० फजेदेशख भफहान ६:०० फजेसम्भ एम्फुरेन्स फाहेक कुनै प्रकायका सवायी प्रवेि गनण नददने ।
(ग) अको भनणणम नहुॉदासम्भ फेरकोटगढी नगयऩाभरकाको कोल्ऩु खोरा ऩुर देशख दुईवऩऩर जाने दामाॉ तपणको सडकफाट आवतजावत गनण योक रगाउने ।
(घ) क्वायेन्टीन तोवकएका होटर तथा रज फाहेक सफै प्रकायका शचमा ऩसर, होटर, रज तथा ये????ुयेन्टहरु अको भनणणम नहुॉदा सम्भ सञ्चारनभा योक रगाउने ।
(ङ) शजल्राभबत्र यहेका भशन्दय, गुम्फा, चैत्म, भफहाय, भशस्जद, चचण आददभा साभुवहक बेरा हुन नददने, साभूवहक रुऩभा आश्रम भरइ फस्न नददने तथा साभूवहक बेरा हुने खारका कुनै वकभसभका भेरा, जात्रा, ऩवण, सभायोह हुन नददने ।सफै प्रकायका बेरा, सम्भेरन तथा जभघटका कामणक्रभ नगने/नगयाउने ।
(च) यङ्गिारा, खेरकुदस्थर, पुटसर, िायीरयक सुगठन गने स्थर तथा शजभखाना, वपटनेस सेन्टय, सैरुन तथा ब्मुवटऩारणयहरु सञ्चारन गनण नददने ।
(छ) ववद्यारमभा उऩशस्थत बई गरयने ऩठनऩाठन, कोशचङ तथा ट्युसन सेन्टयहरु सञ्चारन गनण नददने य वैकशल्ऩक भसकाई ववभधको अवरम्फन गनण ववद्यारमहरुराई भनदेिन ददने ।
(ज) १२ फर्ण भुभनका फारफाभरका, अिक्त बएका व्मशक्त, ववयाभी, ७० फर्ण ऩुया बएका जेष्ट नागरयक य गबणवती भवहराहरुराई अत्मावश्मक कामण वाहेक घय फावहय नभनस्कन तथा वहॉडडुर नगनण अनुयोध गने ।
(झ) भभभत २०७७ श्रावण २५ गते आइतफायदेशख अको आदेि नबएसम्भका राभग नुवाकोट शजल्रा भबत्रका सफै सयकायी, भनजी तथा गैय सयकायी ऺेत्ररे प्रदान गने सेवाभध्मे सेवा सञ्चारन तथा व्मवस्थाऩन प्रवक्रमा य कामाणरम सञ्चारन, व्मवस्थाऩन य सेवा प्रवाहका साभान्म भाऩदण्डअनुरुऩ अभत आवश्मक सेवा भात्र प्रदान गनण य तोवकएका स्वास््म
स्वास््म सुयऺाका भाऩदण्ड ऩूणणरुऩभा ऩारना गनण सम्फद्ध सफै कामाणरमहरुराई भनदेिन ददने ।
(ञ) भाभथ (ङ) फभोशजभ प्रत्मेक सयकायी भनजी तथा गैय सयकायी ऺेत्रका कामाणरमहरुरे आ-आफ्नो भनकामफाट प्रदान गरयने अभत आवश्मक सेवा सञ्चारन तथा व्मवस्थाऩनको प्रवक्रमा, सभम य भाऩदण्डका फायेभा सेवाग्राही जनसभुदामराई सूशचत गने ।
(ट) भनभाणण सम्फद्ध कामाणरम तथा आमोजनाहरुरे फावहयी शजल्रा वा भुरुकफाट काभदाय ल्माउॉदा सम्फशन्धत स्थानीम तहको सहभभत य शजल्रा प्रिासन कामाणरमको स्वीकृभतभा भात्रै ल्माउने, त्मसयी ल्माइने काभदायराई छुट्टै क्वायेन्टीनको व्मवस्थाऩन गयी ऩयीऺण गयेय भात्रै काभभा रगाउने, कामण सञ्चारन गदाण न्मूनतभ बौभतक दुयी कामभ गने, भास्क रगाउने, साफुन ऩाभनरे भनमभभत हात धुने वा स्माभनटाइजय रगाउने जस्ता भाऩदण्ड ऩूया गने, काभदायहरुराई खाने तथा फस्ने छुट्टै प्रफन्ध भभराई स्थानीम सभुदाम य फावहयी व्मशक्तहरुको सम्ऩकणफाट टाढै याख्ने ।
२. स्थानीमस्तयभा कोभबड-१९ योकथाभ, भनमन्त्रण, उऩचायभा सहजीकयण तथा िव व्मवस्थाऩन रगामतका कामणहरुभा सभुदामको अग्रणी बूभभका यहे हुॉदा सभुदामस्तयभा सचेतना प्रवद्धणन गनण, ववदेि वा शजल्रा फावहयफाट आएका व्मशक्तहरुको ऩवहचान गयी क्वायेन्टीन/होभ क्वायेन्टीनभा याख्न सहजीकयण गनण, क्वायेन्टीन/होभ क्वायेन्टीनभा फस्ने व्मशक्तहरुको प्रत्मऺ भनगयानी गनण, िॊकास्ऩद रऺण देशखएका व्मशक्तहरुराई स्वास््म सॊस्थासम्भ ऩु माउन तथा भृतकको िव व्मवस्थाऩनभा आवश्मक सहजीकयण गनणका राभग शजल्रा ववऩद व्मवस्थाऩन सभभभतको भभभत २०७७।०४।१२ गतेको फैठकफाट हयेक वडाभा वडाध्मऺको सॊमोजकत्वभा गदठत देहाम फभोशजभको कोयोना योकथाभ सभूह (COVID-19 Prevention Group – CPG) राई आवश्मक स्वास््म सुयऺाका साभग्री सवहत सवक्रमरुऩभा ऩरयचारन गनण सफै स्थानीम तहहरुराई अनुयोध गने:
(क) सम्फशन्धत वडाको वडाध्मऺ - १ जना
(ख) स्थानीम स्वास््म सॊस्थाको प्रभतभनभध - १ जना
(ग) भवहरा स्वास््म स्वमॊसेववका - १ जना
(घ) स्थानीम सुयऺा इकाई वा बूतऩूवण सुयऺा कभणचायीको प्रभतभनभध - १ जना
(ङ) स्थानीम स्तयभा कामणयत गैसस नेऩार येडक्रस सोसाइटी वा स्वास््म ऺत्रे भा वक्रमािीर )
(अन्म सॊस्था का प्रभतभनभध - २ देशख ३ जना
३. भनणणमनॊ ४ फभोशजभ गदठत सभूहराई सम्फशन्धत स्थानीम तहफाट अत्मावश्मक आधायबूत सुयऺा साभाग्रीहरु य िॊकास्ऩद ववयाभीका व्मवस्थाऩनका राभग राभग भास्क, थभोभभटय, सीटाभोर, सेल्प क्वायेन्टाइन पायाभ, ऩॊजा, हाते भाइक, िॊकास्ऩद प्रेर्ण (रयपय) गनण तोवकएको अस्ऩतार तथा एम्फुरेन्स सवहत आवश्मक सयोकायवाराहरुको टेभरपोन नम्फय सवहतको वववयण रगामतका साभग्रीहरु उऩरब्ध गयाउन अनुयोध गने ।
४. नुवाकोट शजल्रा प्रवेि गने फेरकोटगढी नगयऩाभरका शस्थत कोल्ऩुटाय नाकाराई थऩ व्मवशस्थत फनाउने तथा ककनी य शिवऩुयी गाउॉऩाभरका शस्थत सफै नाकाहरुभा Health Desk स्थाऩना गयी सञ्चारनभा ल्माउने।Health Desk स्थाऩना तथा सञ्चारनका राभग सहमोग
ऩु माउन शजल्राशस्थत सफै स्थानीम तहहरुराई य सोको सभन्वम तथा Health Desk सञ्चारनको सॊमोजन गनण सम्फशन्धत स्थानीम तहराई अनुयोध गने ।उल्रेशखत Health Desk हरु सञ्चारनका राभग आवश्मक ऩने स्वास््म सेवाका जनिशक्त सफै स्थानीम तहहरुसॉग सभन्वम गयी आरोऩारो रुऩभा खटाउने व्मवस्था स्वास््म कामाणरमरे भभराउने तथा सुयऺाका जनिशक्तहरु सफै सुयऺा भनकामको सभन्वमभा खटाउने ।
५. शजल्रा प्रवेि गने हयेक नाकाभा शजल्रा प्रवेि गने हयेक व्मशक्तहरुको नाभ, ठेगाना, मात्रा प्रायम्ब स्थान, गन्तव्म स्थान, सम्ऩकण नम्फय सवहतको वववयण अभनवामण रुऩभा अभबरेख याखी उक्त वववयण आवश्मकता फभोशजभ सम्फशन्धत स्थानीम तहराई उऩरब्ध गयाउने ।
६. खाद्यान्न रगामतका साभग्री ढुवानी गयी ल्माउने भारवाहक गाडीहरुभा चारक य सहमोगी सवहत फढीभा २ जना बन्दा फढी सवाय गनण नददने, त्मस्ता भारवाहक सवायी साधनहरुराई भनमभभतरुऩभा Disinfection गनण तथा चारक य सहमोगी कभणचायीको भनमभभत स्वास््म ऩयीऺण गयाउन सयोकायवाराहरुराई भनदेिन ददने भनणणम गरयमो ।
७. ऩसरहरुभा भाभनसहरुको फढी बीडबाड तथा जभघट हुन नददनका राभग ऩमाणप्त दुयी कामभ गयी शचन्हान्कन (Marking) गयी सोही स्थानभा भात्र ग्राहक वस्ने व्मवस्था भभराई भफवक्रववतयण गने, सेवा प्रदामक य ग्राहकरे अभनवामण रुऩभा भास्क रगाउने, स्माभनटाइजयको प्रमोग गने जस्ता सुयऺाका उऩामहरु अवरम्फन गनण नुवाकोट उद्योग वाशणज्म तथा नुवाकोट चेम्फय अप कभिण भापणत सफै व्मवसामीभा अनुयोध गने ।
८. मस शजल्रा शस्थत भत्रिुरी अस्ऩतारभा PCR ल्माफ स्थाऩना तथा सञ् चारन गने । हारराई ववदुय नगयऩाभरकारे PCR ऩयीऺण उऩकयण खरयद गने । उक्त उऩकयण खरयद गने राग्ने यकभ स्थानीम ऩूवाणधाय ववकास साझेदायी कामणक्रभफाट उऩरब्ध गयाउन नुवाकोट ऺेत्र न ॊ. २ का प्रभतभनभध सबाका सदस्मराई अनुयोध गने ।
९. शजल्रा कोभबड - १९ सॊकट व्मवस्थाऩन केन्रको भभभत २०७७।०४।२१ गतेको भनणणमानुसाय मस शजल्राको ककनी गाउॉऩाभरकाको वडा नॊ. २ य ५ ऺेत्रभा अको आदेि नबएसम्भका राभग जायी गरयएकोभा उक्त ऺेत्रभा सॊक्रभभत व्मशक्तसॊग सम्ऩकणभा आएका व्मशक्तहरुको वऩ.भस.आय. ऩयीऺण गदाण सफैको नतीजा नेगेटीब प्राप्त बएकोरेउक्त ऺेत्रभा जायी गरयएको भनर्ेधाऻा आज भभभत २०७७।०४।२२ गते वववहवाय अऩहयान्ह ४:०० फजे देशख हटाउने । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top