ट्रेण्डिङ

होमपेज / समाज

टिभी सिरियलका अभिनेता समीर शर्माले गरे आत्महत्या !

नेपालगाथा २०७७ श्रावण २२ गते बिहीबार १४:४९:५४ मा प्रकाशित

टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ का अभिनेता समीर शर्माले कथित रुपमा आफ्नो घर मुम्बईमा आत्महत्या गरेका छन् ।  खबर अनुसार  मलाड वेस्टमा अभिनेताको शव अपार्टमेन्ट मा झुन्डिएको अवस्थामा भेटिएको थियो । एक लीडिंग टेबलाइडको खबर अनुसार समीरको  शवलाई  सबैभन्दा पहिला नाइट ड्यूटी गरेका पुलिसले देखेका थिए र उनले सुचना दिएका थिए । त्यसपछि पुलिस गएर जाँच गरेको थियो ।

रिपोर्ट अनुसार अभिनेताले दुई दिन पहिले  नै आत्महत्या गरेको हुनसक्ने पुलिसले अनुमान गरेको छ । यधपी  घरमा कुनै पनि नोट भेटिएको छैन । समीर पहिलेदेखि नै एक खतरनाक बिरामीबाट गुज्रिरहेका थिए। तर उनि यस बिरामीबाट ठिक भएर घर फर्केका थिए। हाल अभिनेता स्टार प्लसको शो ‘ये रिश्ता क्या कहलाता है’ को हिस्सा थिए जुनमा उनले कुहुको पिताको भूमिका निभाई रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top