ट्रेण्डिङ

होमपेज / समाज

अख्तियारका थप २२ जनामा कोरोना संक्रमण

नेपालगाथा २०७७ श्रावण २२ गते बिहीबार १४:३४:१७ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइको छैन ।

अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन आग्रह गरेका छन् ।

मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top