ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

केन्द्रविन्दु ललितपुरको बगलामुखी

नेपालगाथा २०७७ श्रावण २१ गते बुधबार १७:०७:०३ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार बुधबार पहराह्न साढे ४ बजे ३ .५ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top