ट्रेण्डिङ

होमपेज / समाज

थप ३ सय ८१ जनामा कोरोना संक्रमण

नेपालगाथा २०७७ श्रावण २१ गते बुधबार १६:५६:२३ मा प्रकाशित

काठमाडौं । बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १ सय ७४ रहेको छ । बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top