ट्रेण्डिङ

होमपेज / समाज

सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

सहसचिवत्रय चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र वीर बहादुर राईको नाम सिफारिस

नेपालगाथा २०७७ श्रावण १६ गते शुक्रबार २०:४०:२७ मा प्रकाशित

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव (विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र वीर बहादुर राईको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top