ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण

नेपालगाथा २०७७ श्रावण १६ गते शुक्रबार १७:१६:३३ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top