ट्रेण्डिङ

होमपेज / समाज

सोमवार देशभर थप १३९ जनामा कोभिड १९ को संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

नेपालगाथा २०७७ श्रावण १२ गते सोमबार १७:११:५५ मा प्रकाशित

काठमाडौं । सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top