ट्रेण्डिङ

होमपेज / समाज

सार्वजनिक र निजी क्षेत्रकाे साझेदारीकाे सम्बन्धमा विधेयक प्रमाणीकरण

नेपालगाथा २०७७ श्रावण ८ गते बिहीबार २१:३१:४८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले  "सार्वजनिक र निजी क्षेत्रकाे साझेदारीकाे सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक" २०७५ प्रमाणीकरण गर्नुभएको छ |

नेपालकाे संविधानकाे धारा २०१ काे उपधारा (२) बमाेजिम विधेयक प्रमाणीकरण भएकाे प्रदेश प्रमुखको कार्यालयबाट प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएकाे छ |

प्रतिक्रिया

सम्बन्धित खवर

Top