होमपेज / समाज
काठमाडाैं । देशभर काेराेनाका १ सय ५० नयाँ बिरामी थपिएका छन्। देशभरका २७ प्रयाेगशालामा देशभर ३९६३ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। देशभर मंगलबार ६ सय ९ जना डिस्चार्ज भएका छन्।