ट्रेण्डिङ

होमपेज / समाज

साउन १ गते कर्णालीमा सार्वजनिक बिदा

नेपालगाथा २०७७ असार ३० गते मंगलबार १५:०३:५३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार एक सुचना जारी गर्दै साउन १ गते प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।  मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णय अनुसार साउने संङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा विदा दिने निर्णय गरिएको जानकारी दिए । 

सुचना

प्रतिक्रिया

सम्बन्धित खवर

Top