ट्रेण्डिङ

होमपेज / समाज

क्याम्पस प्रमुख खनालद्वारा पदभार ग्रहण

नेपालगाथा २०७७ असार २९ गते सोमबार १७:१६:३५ मा प्रकाशित

सुर्खेत । त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा)का नवनियुक्त क्याम्पस प्रमुख माधव प्रसाद खनालले पदभार ग्रहण गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बिच खनालले पदभार ग्रहण गर्नु भएको हो । 

पदभार ग्रहण गर्दै प्रमुख खनालले आफ्नो कार्यकालमा क्याम्पसलाई शैक्षिक हवको रुपमा निर्माण गर्न शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गनुभयो । उहाँले सूचना प्रविधिको रुपमा शैक्षिक विकास गर्न समेत प्रविधिमैत्री क्याम्पस निर्माण गरिनेमा जोड दिनुभयो ।  पदभार ग्रहण कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top