ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप १ सय १८ जनामा कोरोना, १ सय २० जना डिस्चार्ज

नेपालगाथा २०७७ असार २६ गते शुक्रबार १६:५४:०३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले त्यो संगै कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको जानकारी दिए । 

१ सय २० जना डिस्चार्ज
यस्तै शुक्रबार मात्रै १ सय २० जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top