ट्रेण्डिङ

होमपेज / समाज

माथीबाट खसेको ढुंगा लागेर बाख्रा चराउन गएका बालकको मृत्यु

नेपालगाथा २०७७ असार २४ गते बुधबार १९:१६:०६ मा प्रकाशित

हिमाल शर्मा, सल्यान । माथीबाट खसेको ढुंगाले लागेर सल्यानमा एक बालकको मृत्यू भएको छ । बाख्रा चराउन जंगल जादैँ गर्दा माथीबाट खसेको ढुंगाले टाउकोमा लागेर जिल्लाको शारदा नगरपालिका १ भगवती खोला निवासी ९ बर्षिय दिनेश बुढाथोकीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
स्थानिय जोगेनी पाखा जंगलमा आज दिउसोँ साढेँ १ वजे तीर बाटो माथीबाट खसेको ढुंगाले टाउकोमा लागेर घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top