ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीको बजेट सर्वसम्मत पारित

नेपालगाथा २०७७ असार २४ गते बुधबार १८:०८:५२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्ष २०७७÷०७८ को बजेर सर्वसम्मत रुपमा पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । कर्णाली प्रदेश सरकारले आगामि आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ ।

जसमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वीत्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत रहेको छ ।  बुधबार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सांसदहरुले उठाएका प्रश्नहरुको जभाव दिए पछि बजेर पारित भएको हो । बजेट माथि झण्डै एक महिना छलफलका भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top